काठमाण्डौ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एक दिवसीय वरीयतामा नेपाल यथावत् रहेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १९औँ स्थानमा यथावत् रहेको हो ।
एक दिवसीयको अघिल्लो वरीयतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ ।
इङ्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । नेपाल टी–२० वरीयतामा १३औँ स्थानमा छ ।
प्रतिक्रिया