२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

दाङमा डायलासिस गराउन समस्या

दाङ । तुलसीपुर उपमहानगरपालिका ६ का देवीराम केसीले हप्तामा २ पटक श्रीमतीलाई डायलासिस गराउन राप्ती प्रादेशिक अस्पतालमा ल्याउने गर्छन् । दुईवटै मिर्गौला काम नलाग्ने भएपछि उनले मंगलबार र शुक्रबार श्रीमतीलाई डायलासिस गराउँदै आएका छन् । उपचार गर्न काठमाडौँ गएका वेला श्रीमतीका दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेको थाहा पाएपछि उनले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…