२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

संसद् बैठक २ बजेसम्मका लागि स्थगित

काठमाण्डौ । विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको सम्बोधनको विषयलाई लिएर संसद् बैठक पनि प्रभावित भएको छ । शर्माले संसदमा सम्बोधन गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने चेतावनी दिएको छ । ११ बजे बस्ने भनिएको बैठक १ बजेसम्म पनि सुरु हुन नसकेपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित भएको छ ।…