कपिलवस्तु । कपिलवस्तुको पत्थरकोट–अर्घाखाँची सडक खण्डमा मिनी ट्रकसहित अवैध युरिया मल र चिनी बरामद गरिएको छ। तौलिहवाबाट अर्घाखाँची तर्फ जाँदै गरेको मिनि ना च ख ८१०८ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा विना भन्सार र विना विल ढुवानी गरिएको १७० बोरा युरिया मल र ३० बोरा चिनी बरामद गरिएको प्रहरी नायब उपरिक्षक जेसी शाहले बताए। पत्थरकोटस्थित…