३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

काठमाडौंमा थप दुई जनामा हैजा, संक्रमितको संख्या १९ पुग्यो

काठमाडौं । काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। योसँगै काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको हो। डा चुमनलाल दासकाअनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा…