२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

नुवाकोटमा तारमा मान्छे चढेपछि ६ घण्टादेखि ६५ मेगावाट बिजुली बन्द

काठमाडौँ ।नुवाकोटको ककनी गाउँपालिका ७ मा उच्च भोल्टेज क्षमताको प्रसारण लाइनमा मान्छे चढेपछि देशभरको विद्युत् व्यवस्थापन प्रणाली अस्तव्यस्त भएको छ । नेपाल विद्युत् प्राधिकरणकाअनुसार बिहान ११ बजेदेखि करिब ६५ मेगावाट बिजुली प्रणालीभन्दा बाहिर छ । ‘६ घण्टादेखि माथिल्लो त्रिशूली ३ ए र अर्को ५ मेगावाट जतिको सानो आयोजनाको बिजुली प्रसारण प्रभावित भएको छ,’ प्राधिकरणका प्रवक्ता…