१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

वर्षाले धान काटेका किसान पीडामा

रेसुङ्गा(गुल्मी)। तिहार सकेपछि पाकेको धान स्याहार्ने चटारोमा किसान थिए । तर सोमबार बिहानबाट परेको पानीले किसानको धान खेतमै डुब्ने अवस्था बनेको छ । मुसिकोट नगरपालिका–२ का मानबहादुर खत्रीले धान काटेर खेतभरि थियो । धानकाटेपछि धुम्म बनेको आकाशबाट पानी पर्ने डरकैबिच तीन रात बिते । तर बिहानबाट ठुलो पानी परेपछि धान स्याहार्ने आशा हराएको खत्रीले गुनासो गर्नुभयो…