१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुने

काठमाडौँ । विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आइइइइ नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा गर्ने भएको छ। आयोजक संस्था आइइइइ नेपाल सेक्सनले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिस्पर्धा आइइइइ एक्स्ट्रिम १९.० को आयोजना गर्न लागेको जानकारी दिएको हो। अक्टोबर २५ मा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजारभन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा…