१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

सडक निर्माणमा चरम लापर्बाही

बुटवल ।बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सडक निर्माण कम्पनीको चरम लापर्बाहीका कारण नौ वर्षमा पनि पूरा नहुँदा म्याद थप्ने तयारी भइरहेको छ । २०७३ चैत १७ बाट सुरु भएको यो सडक विस्तारको काम सुरुमा दी कञ्चनजङ्घा बिरुवा जेभीले ५३ करोड ९७ लाख ९९ हजार रुपियाँमा ठेक्का लिएर काम सुरु गरेको थियो । पाँच पटक म्याद थप्दा पनि…