३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

पावरले हाकिम बनेका प्रमेश्वरले देखाए दोहोरो चरित्रः आफै कर्मचारी हटाए, आफैले विरोध जनाए

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले दोहोरो चरित्र देखाएका छन् । सरकारका अधिकृत तहको कर्मचारीले नै दोहोरो चरित्र देखाए पछि उनको सरकारी सेवामाथि नै प्रश्न चिह्न खडा भएको छ । मायादेवी गाउँपालिकामा पशु शाखाको प्रमुख रहेका यादवलाई तत्कालिन पालिका अध्यक्ष बजरंगी कुर्मीले चोर बाटोबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएका थिए…