३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

सबै वडामा एम्बुलेन्सको पहुँच बढाउँदै मायादेवी

मायादेवी अनलाइन, तौलिहवा ।‘एक वडामा एक एम्बुलेन्स’ अभियानअन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिकाले चार उपस्वास्थ्य चौकीलाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। यससँगै ८ वटा वडा रहेको मायादेवी गाउँपालिकामा सबै वडामा एम्बुलेन्सको पहुँच पुगेको छ। ‘एक वडा एक एम्बुलेन्स’ को अवधारणाअन्तर्गत मायादेवी गाउँपालिकाले यसअघि चारवटा वडालाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ। यसपटक वडा नं ३ फुलिका, वडा…