३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

बुद्धभूमिका तीन वडाबाट अनलाइन मार्फत सम्पत्ति कर र राजश्व दस्तुर काट्न सुरु

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले अनलाइन प्रविधि मार्फत सम्पत्ति कर र राजश्व दस्तुर काट्न सुरु गरेको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै आएको बुद्धभूमि नगरपालिकाले राजश्व चुहावट नियन्त्रण संगै जनतालाई पार्रदर्शी बनाउनका लागि वडाबाट पनि अनलाइन प्रविधिको प्रयोग गर्न थालेको हो । नगरको वडा नं. १, वडा नं. २ र वडा नं. ३…