३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

चुनावका बेला गरेका सबै प्रतिवद्धता पुरा हुन्छन् : वडाध्यक्ष भुसाल

मायादेवी अनलाइन, कोपवा । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं . ५ का वडा अध्यक्ष भिष्मराज भुसालले चुनावताका गरेका सबै प्रतिवद्धता क्रमश पुरा गर्दै जाने बताउनुभएको छ । चुनावका बेला आफुले विशेषगरी प्रमुख बाटा पक्की बनाउने र साना साना बाटाहरुलाई ग्राभेल गर्ने प्रतिवद्धता जनाएको स्मरण गर्दै ति कुरा क्रमश पुरा हुँदै गएको बताउनुभयो । वडा कार्यालयको…