१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

महाराजगञ्जमा जनप्रतिनिधिको रजाई, आफ्नालाई मालामाल, अर्कालाई अपमान !

मायादेवी अनलाइन, महाराजगञ्ज ।  कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा विकृती मौलाएको छ । नगरपालिका गठन भएको दुई बर्षमा जनप्रतिनिधिको रजाई बढेपछि एक विज्ञप्ति प्रकाशित गरी नेकपा विरोधमा उत्रिएको छ । नेपाल कम्युनिष्ट पार्टी महाराजगञ्ज नगर कमिटीका अध्यक्ष विजय प्रकाश जयसवालद्धारा हस्ताक्षरित विज्ञप्तिमा १६ बुँदे माग राखिएको छ । उक्त विज्ञप्ति  जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति…