१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

६ बिधेयक संशोधन सहित पारित

दाङ । तुलसीपुर उपमहानगरपालिकाको चौथो नगर सभाको वैठकले ६ वटा विधेयक पारित गरेको छ । तुलसीपुर विकास वोर्ड गठन सम्वन्धि विधेयक, कृषि व्यवसाय प्रवद्र्धन विधेयक, शिक्षा विधेयक, नवराज लामिछानेले प्रस्तुत गरेको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन विधेयक, वाल संरक्षण तथा संवद्र्धन नीति र राजु आचार्यले प्रस्तुत गरेको नगर स्वास्थ्य विधेयक संशोधन सहित पास गरेको हो…