३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

कपिलवस्तुमा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा २ बर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । कपिलवस्तु जिल्ला अदालतको फैसला अनुसार लेनदेन मुद्दामा २ वर्ष कैद बेरुजु रहेका शिवराज नगरपालिका वडा नं.१० बस्ने ३९ वर्षका खुरसैद आलम खाँ लाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आज वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कपिलबस्तुमा…