१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

कपिलवस्तु महोत्सवमा आज लोकदोहोरी गायक अर्जुन सापकोटा लगाएतका कलाकार आउँदै

बाणगंगा । १५औं कपिलवस्तु महोत्सवको पाचौँ दिन आज (आईतबार) चर्चित लोकदोहोरी गायक अर्जुन सापकोटा आउँदै छन् ।आज सापकोटासंगै आधुनिक गायक हिमाल सागर, लोकदोहोरी गायिका रितु थापा लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक रामजी सेनले जानकारी दिए । शनिबार लोकदोहोरी गायिका शान्तारानी परियार, टंक तिमिल्सिना लगायत विधान कार्की लगायतका स्थानीय कलाकारहरुले प्रस्तुति राखेका…