मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको मुख्य बजार क्षेत्र चारनम्बर जीतपुरमा सुविधा सम्पन्न ‘होटल मझेरी’ संचालनमा आएको छ । आईतबार लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले रिबन काटेर उद्घाटन गरेसंगै होटल मझेरी संचालनमा आएको हो । १५ करोड बढी लगानीमा होटल संचालनमा आएको संचालक छविलाल रेस्मी मगरले जानकारी दिए । बाणगंगा नगरपालिका वडा नं.४ का वडाध्यक्ष समेत…