२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

पार्टिभित्र अलोकतान्त्रिक गतिविधि हावी भएको गुप्ताको गुनासो

विकास बन्जाडे, कपिलवस्तु साउन २२ । राजपाका केन्द्रिय सदस्य बृजेश कुमार गुप्ताले पार्टिभित्र अलोकतान्त्रिक गतिविधि हावी हुँदै गएको बताउनुभएको छ । गृह जिल्ला कपिलवस्तु आउनु भएका नेता गुप्ताले महाधिवेशन पछि पनि अध्यक्ष मण्डल रहि रहने विधानमा उल्लेखित कुरा आफुहरुलाई मान्य नहुने बताउँदै यसो गरिए त्यो स्वीकार्य नहुने बताउँदै पार्टिमा अलोकतान्त्रीक गतिविधि हावी हुँदै गएको बताउनुभएको…