कपिलवस्तु ।विगत एक बर्ष देखि विवाद र अनियमितताको घेरामा रहदै आएको यहाँको तिलौराकोट साझेदारी वन व्यवस्थापन समूहले उपभोक्तालाई काठ दाउरा वितरण रोकेको छ । समूह भित्रको निहित स्वार्थका कारण वैशाख देखि हालसम्म उपभोक्ता काठ दाउराबाट बञ्चित भएका हुन् । ५ वटा पालिकाको २९ हजार ५ सय घरधुरी उपभोक्ता रहेको यस साझेदारीको प्रमुख उद्धेश्य नै सहज…