बाबुराम रायमाझी ।‘स्वच्छ पानी, शुद्ध पानी स्वस्थ जीवन’ भन्ने मुल नाराका साथ वाणगंगा ७ मा रहेको बनगाई, मोतिपुर,चप्परगाउँ खानेपानी संस्थाको प्रथम बार्षिक साधारणसभा संस्थाको परिसर बनगाईमा सम्पन्न भएको छ । सो सभामा संस्थाको बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष कृष्ण खनालले प्रस्तुत गरेका थिए भने कोषााध्यक्ष बिस्नु प्रसाद खनालले आर्थिक वर्ष २०७९।०८० को ५२ लाख १० हजार…