८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

बुबाको दागबत्ती र किरियामा कपिलवस्तुकी अनिशा

कपिलवस्तु ।सामाजिक परम्परालाई तोड्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आनन्दबागकी २४ वर्षिया अनिशा दाहालले आफनो बुबालाई दागबत्ती दिएकी छिन्। दागबत्ती पछि उनी किरियामा समेत बसेकी छिन्। धार्मिक परम्ंपरा अनुसार पुरुषले मात्र दागबत्ती दिने चलन छ। तर, अनिशाले आइतवार बुबालाई गुमाए पछि दागबत्ति दिएकी हुन्। उनले सोमवार कपिलवस्तु नगरपालिका वडा नम्बर ३ रामघाटमा किरिया बस्ने सेतो…