१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

पिपरा अस्पतालको अर्को सफलताः प्राथमिक अस्पतालमा प्रदेशमै सर्वोत्कृष्ट

कपिलवस्तु । लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालहरु मध्ये पिपरा अस्पताल सर्वोत्कृष्ट भएको छ । न्युनतम सेवा मापदण्डमा अस्पतालले ६८ प्रतिशत अङ्क ल्याउदै सफल भएको हो । शुक्रवार अस्पतालमा भएको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । भदौ २७ र २८ गते भएको मुल्यांकन स्रोत व्यक्तिको…