१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

कपिलवस्तुमा इतिहासकै धेरै बजेट आएको छः मन्त्री अधिकारी

मायादेवी अनलाइन, जितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कपिलवस्तुमा इतिहासकै धेरै बजेट आएको उल्लेख गरेका छन् । शुक्रबार सुरु भएको दोस्रो नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले बजेटको बारेमा जनतालाई जानकारी गराउनुपर्ने बताएका छन्। ”आफ्नो क्षेत्रको विकासको बारेमा जनतामा जिज्ञासा हुनु स्वभाविक हो।…