१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

विपद् व्यवस्थापन र जलवायु उत्थानशीलता योजना सम्बन्धी अभिमुखीकरण

मायादेवी अनलाइन,वाणगंगा । वाणगंगा नगरपालिकामा स्थानीय विपद व्यवस्थापन समिति तथा विभिन्न सरोकारवालालाई स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अध्यावधिक सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नगर प्रमुख चक्रपाणी अर्यालले गर्नुभएको थियो। प्रमुख अर्यालले विपद् व्यवस्थापनको ऐन कार्यान्वयन गर्दै सबैको समन्वय र सहकार्यको महत्त्वलाई जोड दिएका थिए। उनले विपद् सबैको साझा समस्या भएकोले…