बाबुराम रायमाझी,भलवाड । कपिलवस्तुका डिभिजन बन अधिकृत विजयराज सुवेदीलाई सामुदायिक बनहरुले बिदाई तथा सम्मान गरेका छन् । कपिलवस्तको वनणगंगा ९ खोजीपुरको सभा हलमा एक कार्यक्रमका बीच डिभिजन वन अधिकृत सुबेदिलाई बिदाइ तथा सम्मान गरिएको हो। बैज्ञानिक बन व्यवस्थापन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष शेषकान्त बेल्बासेको अध्यक्षता तथा प्रमुख अतिथि बैज्ञानिक वन महासंघका केन्द्रिय अध्यक्ष रेनु सेनले…