१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

किन कांग्रेस विरुद्ध एमाले बाणगंगाले विज्ञप्ति नै निकाल्यो ?

कपिलवस्तु ।केहीँ दिन पहिला नेपाली कांग्रेसका नेताले बाणगंगा नगरपालिका पुगेर गरेको व्यवहार प्रति एमालेले आपत्ति जनाएको छ । असार १५ गते कांग्रेस र बाणगंगा नगरपालिका बीच भएको नोकझोकबारे लामो समयपछि एमाले बाणगंगाले विज्ञप्ति निकालेको हो । नेपाली कांग्रेस कपिलवस्तुका सचिव शक्तिसिंह ठकुरी, नगरपालिकाका मेयरका उम्मेदवार रबी आचार्य, नेता डोलकराम घिमिरे, नगर सभापति विष्णु थापा लगायतको…