काठमाडौं । उद्योग ब्यापार संघ कपिलवस्तुलाई काठमाण्डौंमा सम्मान गरिएको छ । व्यवसायिक हकहित र अधिकारका लागि कृयाशिल हुदै मानवीय तथा मासामाजिक कार्यहरु गरेको आधारमा संघ उत्कृष्ट जिल्लाको रुपमा सम्मान गरिएको हो । काठमाण्डौंमा आयोजित नेपाल उद्योग ब्यापार महासंघको दोस्रो साधारण सभाको अवसरमा प्रमुख अतिथी उर्जा मन्त्री शक्ति बहादुर बस्नेत तथा महासंघका अध्यक्ष खेम भन्डारीले संयुक्त…