१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

अर्गानिक नगर बनाउन सकिन्छ : प्रदेश सांसद पन्थी

कपिलवस्तु ।बाणगंगा नगरलाई अर्गानिक नगरको रुपमा विकास गर्नुपर्नेमा प्रदेश सभा सदस्य विष्णु पंथीले जोड दिनुभयो । प्रदेश सभा सदस्य पंथीले नेपाली अर्थतन्त्रमा धान बालीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । प्रदेश सांसद पंथीले कृषि नीति मार्फत स्थानिय उत्पादनमा जैविक मलको प्रयोग, आम किसानलाई सचेतना, अर्गानिक उत्पादन देखि बजारीकरणमा टेवा पुर्याउने काम गर्नुपर्ने बताउनु भयो ।…