कपिलवस्तु ।गाउँ, जिल्ला, क्षेत्र मुलुक हुँदै अन्तर्राष्ट्रिय क्रिकेटमा नाम कमाएका खेलाडी फैजलुर खाँ (फैजल खान) को राजनीतिमा सक्रियता बढ्दो छ । मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा शतक हानेर चर्चा कमाएका उनी राजनीतिक खेलाडी बन्न पुगेका हुन । उनले आसन्न मंसिर ४ को आम निर्वाचनमा कपिलवस्तु १ को 'ख' मा प्रदेश सभा तर्फ उम्मेदवारी दिएका छन् । नेकपा (एकीकृत समाजवादी)…