११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

दशैँ मनाउन हिडेँकी एक युवती कपिलवस्तुमा बलात्कृत, दुई जना पक्राउ

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा एक युवतीलाई बलत्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्घाखाँची घर भएकी अन्दाजी २० वर्षकी ति युवती दशैंको टीका लगाउन वाणगंगा ७ वनगाइमा आफन्तजन कहाँ आउने क्रममा उनीमाथि दुई युवकले जबरजस्तीकरणी गरेको बताइएको छ । उनीमाथि जबरजस्तीकरणी भएको प्रहरीसमक्ष जाहेरी परेपछि ईलाका प्रहरी कार्यालय पिपराले एक २८…