१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

कपिलवस्तुमा सर्वदलीय प्रतिनिधिले चाहे आजै मतगणना

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुमा आम चुनाव २०७९ शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आगामी ५ बर्षे कार्यकालका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदका लागि आइतबार देशभर निर्वाचन भएको हो । जिल्लामा ६५ प्रतिशत मत खसेको छ । जिल्लाका तीन प्रतिनिधि सभाका लागि छुट्टा छुटटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कपिलवस्तु क्षेत्र…