१६ भदौ २०८३, मंगलबार | Wed Sep 2 2026

हिलवर्टले दियो चुनावको झल्को, मतदानबाट ‘चाइल्ड क्लव’

मायादेवी अनलाइन, जितपुर ।कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरास्थित हिलवर्ट बोर्डिङ स्कुलले चुनावको झल्को दिएको छ । मंसिर ४ गतेको चुनावको मिति आउन एक हप्ता बढी रहँदा हिलवर्ट चाइल्ड क्लव गठनको लागि गरिएको मतदानले चुनावको झल्को दिएको हो । जिल्लामै पहिलोपटक मतदानबाट क्लवको नेतृत्व चयनको लागि विद्यालय प्राङ्गणमा विद्यार्थीले मतदान गरेका छन् । त्यसको…