१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नेकपा एस लुम्बिनी प्रदेश आसन्न निर्वाचनमा होमियो

मायादेवी अनलाइन, बाणगंगा ।आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटिको चौंथो पूर्ण बैठक शुक्रबार कपिलवस्तुको शिवराज नगरपालिकास्थित खरेन्द्रपुरमा सम्पन्न भएको छ । बैठकले आसन्न निर्वाचनलाई लक्षित गरी लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट सिफारिश भएका उम्मेदवारको नाम टुंगो लगाई चुनाव केन्द्रीत विभिन्न निर्णय गरेको छ ।…