१० असार २०८३, बुधबार | Wed Jun 24 2026

माओवादी छाडेर एमाले आएका भट्टराईलाई पिपरा अस्पताल व्यवस्थापन समिति सदस्यको जिम्मेवारी

मायादेवी अनलाइन, बाणगंगा ।स्थानीय चुनावको मुखैमा नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले) मा आएका धर्मराज भट्टराईलाई पिपरा अस्पताल व्यवस्थापन समितिको सदस्यमा मनोनित गरिएको छ । बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले भट्टराईलाई अस्पताल व्यवस्थापन समितिको सदस्यमा मनोनित गरेका हुन् । भट्टराई लामो समय देखि माओवादीबाट राजनीति गर्दै आएका थिए । गत स्थानीय तहको चुनावमा…