मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको चन्द्रौटामा १२ दिने तीज महोत्सवको आयोजना गरिएको छ । छमछमि इन्टरटेमेन्ट प्रालिको आयोजनामा राखिएको तीज महोत्सव भाद्र २ गते देखि १४ गतेसम्म सञ्चालन हुने छ । लामो समयसम्म कोरोना महामारीले गर्दा मनोरजनात्मक कार्यक्रमहरु ठप्प रहेको बेला चन्द्रौटामा तीज महोत्सव आयोजना गरिएको हो । महोत्सवमा डान्स आइडल, खुल्ला तीज गीत प्रतियोगिता आयोजना…