२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

कपिलवस्तुको मायादेवी गाउँपालिकाद्धारा मंगलबार सार्वजनिक विदा

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको मायादेवी गाउँपालिकाले मंगलबार सार्वजनिक विदा दिएको छ । मुस्लिम समुदायको पर्व मोहर्रमको अवसरमा एक दिने सार्वजनिक विदा दिएको गाउँपालिकाले जनाएको छ । देशभर मंगलबार मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै छन् । गाउँपालिकाका आकस्मिक तथा वर्थिङ सेन्टर बाहेक अरु सबै कार्यालय बन्द रहने पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवले जानकारी दिए ।