मायादेवी अनलाइन, बाणगंगा ।मंगलबार कपिलवस्तुको कोइली खोलाले बगाउँदा वेपत्ता भएका ३६ बर्षीय दिलकुमार सुनारको शव बुधबार विहान भेटिएको छ । मंगलबार विहान खोला तर्नेक्रममा दिलकुमारसहित उनकी श्रीमती राममाया सुनारलाई कोइली खोलाले बगाएको थियो । खोलाले बगाएका मध्ये राममायाको शव मंगलबारै भेटिएपनि श्रीमान दिलकुमारको शव भेटिएको थिएन् । बुधबार विहानै देखि उनलाई खोज्दै जाँदा कपिलधाम र…