मनोज थापा, बैरीया ।आवर विज्डम आवासीय माध्यमिक विद्यालयमा भएको खेल सप्ताहमा आज (मंगलबार) आठ खेल सम्पन्न भएका छन् । आज भएको खेलमा फुटबल, हाई जम्प, लङ जम्प, म्युजिकल चेयर, स्पुन रेस, बेलुन डान्स, दौड र रुमाल लुकाई लगाएतका खेल सम्पन्न भएका छन् । जसमा स्पुन रेसमा कक्षा नर्सरीबाट विप्सन चट्टराई, कस्मीरा क्षेत्री प्रथम, विराज अधिकारी,…