दीपा महत, वाणगंगा ।कपिलवस्तुको सदरमुकामस्थित कपिलवस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदिप पौडेलले नेकपा (एमाले) परित्याग गरेका छन् । गएको चैत्र २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाई एमाले बनेका पौडेल एक महिना नवित्दै जसपा नेपालमा प्रवेश गरेका हुन् । २८ बर्षसम्म हालका एमाले नेता तथा प्रतिनिधिसभा सदस्य वृजेश कुमार गुप्तालाई…