१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

कपिलवस्तु नगरपालिकामा उपमेयरसहित ४८ जना जनप्रतिनिधिहरुले दिए राजीनामा

कपिलवस्तु । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उठ्ने भन्दै कपिलवस्तु नगरपालिकाका उपमेयरसहित ४८ जनप्रतिनिधिहरुले राजीनामा दिएका छन्। मेयर किरण सिंह, वडा नम्बर ९ का वडाध्यक्षसहित ४ सदस्यहरु र २ कार्यपालिका र केही वडा सदस्य बाहेक सबैले पदबाट राजीनमा दिएका हुन । उपमेयर लक्ष्मी गुप्ता, १२ वडा मध्ये ११ वडाका वडाध्यक्षसहित ४८ जनाले…