१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

कपिलवस्तुमा नेपाल बन्दको प्रभावः यस्तो छ अवस्था

कपिलवस्तु । विभिन्न ६ दलीय मोर्चाले एमसीसीको विरोधमा गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पनि परेको छ । विप्लवको गृह जिल्ला समेत रहेको कपिलवस्तुमा बन्दको प्रभाव आशिंक रुपमा पर्दै आएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा बन्दको प्रभाव खासै पर्दैन । मधेसी समुदायको बाहुल्यता रहेको कृष्णनगर, बहादुरगञ्ज, महाराजगञ्ज जस्ता बजारमा बन्दको प्रभाव सामान्य छ । यहाँ विहानै…