मायादेबी अनलाइन, बुद्धभूमि । कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ भेलाईकी २४ वर्षीय शुवाली थारु नौ दिनदेखि सम्पर्कविहीन भएकी छन्। यही पुस १० गतेदेखि घर छाडेर हिँडेकी थारु नभेटिएको उनको परिवारले जनाएको छ । काम गर्न जान्छु भनेर घरबाट दिउँसो १२ बजेको समयमा हिँडेकी थारु नभेटिए पछि उनको परिवार चिन्तामा छ। उनका बुबा हौसिल थारुले छोरीको केही…