१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

वाणगंगामा माओवादीको नेतृत्व किन चयन हुन् सकेन् ?

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (माओवादी केन्द्र) कपिलवस्तुको १० वटै पालिकाको पालिका सम्मेलन शनिबार भएको छ । १० पालिका मध्ये ७ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र शाहले जानकारी दिनुभयो । सबै पालिकामा नेतृत्व सर्वसम्मत चयन गरेको माओवादीले वाणगंगा नगरपालिकामा भने नेतृत्व चयन गर्न सकेन् । माओवादी स्रोतका अनुसार नेतृत्वका…