१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

लुम्बिनी प्रदेश महामन्त्रीमा आचार्यको उम्मेदवारी

कपिलवस्तु ।नेपाली काँग्रेसको १४ औँ महाधिवेशन कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश महामन्त्रीको पदमा सुरेन्द्रराज आचार्यले उम्मेदवारी दिने घोषणा गरेका छन् । तौलिहवामा आयोजित कार्यक्रममा आचार्यले आसन्न प्रदेश महामन्त्रीमा आफुले उम्मेदवारी दिने जानकारी गराएका हुन् । २ पटक सम्म कपिलवस्तु जिल्लाको सभापतिको जिम्मेवार समेत आचार्यले समातिसेका छन् । उनी पूर्व सिचाइ राज्य मन्त्री समेत हुन् । १२…