१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

चार विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्रमा सिद्धार्थ क्याम्पस सञ्चालक सकारात्मक

मायादेवी अनलाइन, वाणगंगा ।विभिन्न ६ बुँदे माग राखि सिद्धार्थ क्याम्पसमा बुझाइएको ज्ञापनपत्रमा क्याम्पस सञ्चालक सकारात्मक देखिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका बुङ्चीमा रहेको जिल्लाकै ठूलो क्याम्पस सिद्धार्थ क्याम्पसमा कार्तिक ७ गते आइतबार एक हप्ते अल्टिमेटम दिदैं ४ विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका थिए । विहीबार क्याम्पस सञ्चालक समितिले ज्ञापनपत्र बुझाउने ४ संगठन अनेरास्ववियू (क्रान्तिकारी) अनेरास्ववियू, अखिल…