मायादेवी अनलाइन, जितपुर । सगरमाथा कृषि सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार शुद्धोधन गाउँपालिका-१ बगदीमा रहेको आफ्नै सभाहलमा सम्पन्न साधारण सभाले विभिन्न प्रतिबेदन सर्वसहमतिले पारित गरेको छ । साधारण सभामा संस्थाका अध्यक्ष नेत्रलाल खनालले संस्थाले गरेका वार्षिक प्रगती, आय-ब्यय सहितको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष खनालले कृषिलाई प्रविधियुक्त…