१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

वाणगंगाका २ सहित कपिलवस्तुमा थप ३ संक्रमितको मृत्यु

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुमा बिहीबार थप ३ संक्रमितको मृत्यु भएको छ । १ जनाको तौलिहवास्थित आइसोलेसनमा र २ जनाको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको हो । वाणगंगा नगरपालिका वडा नम्बर– ७ का एक पुरुष र वडा नम्बर– २ का एक पुरुषको मृत्यु भएको हो । यस्तै कपिलवस्तु नगरपालिका– ११ का एक पुरुषको पनि मृत्यु…