मायादेवी अनलाइन, चारनम्बर । गत बुधबार राति गोली प्रहारबाट घाइते हुनुभएका नेकपा (माओबादी केन्द्र) कपिलवस्तुका नेता दिपक पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । सोमबार साँझपख पाण्डेलाई थप उपचारका लागि काठमाडौं लगिएको हो । गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको अवस्था चिन्ताजनक छ । भैरहवा मेडिकल कलेजमा उहाँले अहिलेसम्म उपचार भैरहेको थियो । उहाँलाई…