मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको सिद्धार्थ क्याम्पस बाणगंगामा नयाँ शिक्षण भवनको शिलान्यास भएको छ । आज बिहीबार एक संक्षिप्त समारोहका बीच राष्ट्रिय सभा सदस्य एवं क्याम्पस सञ्चालक समिति सदस्य विमला घिमिरेले ९ कोठे नयाँ भवनको शिलान्यास गर्नभएको हो । क्याम्पसमा विद्यार्थीको चाप बढेसंगै कक्षाकोठाको अभाव हुन थालेपछि नयाँ भवन बनाउन लागिएको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी…